Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लमजुङमा रास्वपाका धर्मराज विजयी, पराजित भए एमालेका पृथ्वीसुब्बा

लमजुङमा रास्वपाका धर्मराज विजयी, पराजित भए एमालेका पृथ्वीसुब्बा

गोरखा : लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट