चितवन : बाढीपछि खोज, उद्धार, शव संकलन तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको चन्दन अग्रवाललाई जिल्ला प्रशासन कार्यालय चितवनले कदर–पत्र प्रदान गरेको छ।
विपद्को कठिन परिस्थितिमा अग्रवालले देखाएको तत्परता, मानवीय संवेदना र निःस्वार्थ सेवाको कदर गर्दै कदर–पत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कदर–पत्रमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अध्यक्ष गणेश अर्यालको हस्ताक्षर रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij