Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति को हुन् ?

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति को हुन् ?

एजेनसी : वासिङ्टनस्थित 'वासिङ्टन हिल्टन' मा आयोजित 'ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर' का क्रममा गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको छ।

अधिकारीहरूले घटनामा संलग्न व्यक्ति क्यालिफोर्नियाका ३० वर्षीय पुरुष रहेको जानकारी दिएका छन्।

उनलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ। सीएनएनका अनुसार, सम्बोधन गरिरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि 'सीक्रेट सर्भिस' का एजेन्टहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट