Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

टी–२० आई सिरिजः नेपालले पहिले फिल्डिङ गर्ने

टी–२० आई सिरिजः नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं : टी–२० आई सिरिज अन्तर्गत नेपालले यूएईसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ।

५ बजे सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेका हुन्।

नेपाललाई सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ। यसअघि हिजो(सोमबार) भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

यस खेलबाट अलराउन्डर सन्तोष यादवले डेब्यु गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट