Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

६७ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

६७ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?


काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ६ हजार सात सय रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर चार हजार आठ सय  पैतालिस  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट