Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ। उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट