Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले गर्‍यो ५७ समानुपातिक सांसदको नाम सिफारिस

रास्वपाले गर्‍यो ५७ समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ।

पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ।

बैठकले १७ जना खसआर्य, १६ जनजाति, तीन मुस्लिम, आठ दलित, नौ मधेसी तथा चारजना थारू ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूलाई बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट