सुर्खेत: कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ।
शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको अर्थमन्त्री टेकराज पछाईले बताए।
विगत केही वर्षदेखि स्याउ बोर्ड गठन गर्ने प्रक्रिया सुरु भएको थियो। विशेषगरी जुम्लामा उत्पादन हुने स्याउको उत्पादन, बजारिकरणदेखि ब्रान्डिङ्का विषय समेटिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij