Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

कांग्रेस केन्द्रीय सदस्यमा शिवशंकर रिजालले गराए उम्मेदवारी दर्ता

कांग्रेस केन्द्रीय सदस्यमा शिवशंकर रिजालले गराए उम्मेदवारी दर्ता

काठमाडौँ :  चर्चित हास्य कलाकार तथा नेपाल सांस्कृतिक महासंघका  महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।रिजालले मंगलबार राष्ट्रिय सभागृह पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सर्लाही क्षेत्र नम्बर ४ बाट उनी तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

थुप्रै टेलिफिल्म, फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका रिजाल टेलिभिजन प्रस्तोता पनि हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट