Oct 07 2026 | २०८३, आश्विन २१गते
काठमाडौँ: नेपाली कांग्रेसकाे उपसभापतिमा गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij