काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij