Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

लामिछानेलाई भेट्न ठाकुर लामिछानेनिवसा बुढानिलकण्ठ पुगेका थिए। भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

“पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएको छ।” सचिवालयले भनेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट