Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज रातिदेखि कर्णालीको हिउँदे अधिवेशन अन्त्य

आज रातिदेखि कर्णालीको हिउँदे अधिवेशन अन्त्य

सुर्खेत : कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिने भएको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट