Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रुकुम पश्चिममा २० हजार मत खस्यो

रुकुम पश्चिममा २० हजार मत खस्यो

रुकुम पश्चिम : रुकुम पश्चिममा २० हजार ५६ मत खसेको छ ।

१२ बजेसम्म १९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता सङ्ख्या रहेको छ  ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट