Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निर्वाचनका लागि काठमाडौँ छोड्नेको लर्को : २० दिनमा साढे ८ लाखभन्दा बढी बाहिरिए

निर्वाचनका लागि काठमाडौँ छोड्नेको लर्को : २० दिनमा साढे ८ लाखभन्दा बढी बाहिरिए

काठमाडौँ : आगामी निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपलब्ध गराएको पछिल्लो २० दिनको (फागुन १ गतेदेखि २० गते बिहान ६ बजेसम्म) तथ्याङ्कअनुसार ८ लाख ८४ हजारभन्दा बढी नागरिकले उपत्यका छोडेका छन्।

कुल ८ लाख ८४ हजार ९५ यात्रुहरू उपत्यकाबाट बाहिरिँदा सोहिअवधिमा विभिन्न नाका हुँदै ६ लाख ६७ हजार ५३२ यात्रु उपत्यका भित्रिएका छन्।

image

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट