Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जसपा नेपालका काठमाडौँ–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता

जसपा नेपालका काठमाडौँ–९ का उम्मेदवार क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ : जसपा नेपालबाट काठमाडौँ–९ मा उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । 

उनले त्यो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता किरण गिरीले जानकारी दिए । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्। त्यहाँ ३४ मतदान स्थल र ९० वटा मतदान केन्द्र छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट