Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वी गुरुङ

मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वी गुरुङ

काठमाडाैँ : नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा(पीएस) गुरुङले लमजुङबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् । 

मंगलबार प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे । ‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने,‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्,ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।' एमालेका उपाध्यक्ष समेत रहेका गुरुङले आफू जितेपनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट