Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

उनीहरूबीच करिब आधाघण्टा भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट