काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ७०० र चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० र चाँदी तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij