Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

मुगुमा रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

मुगुमा रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

मुगु :  मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। आइतबार बा १७ च १८६४ नम्बरको गाडी सडकबाट चार सय मिटर तल खसेको थियो।

प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार दुर्घटनामा घाइते ५ जनामध्ये ३ जनाको मृत्यु भएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जिल्ला अस्पताल मुगुमा पुगेर घटनाबारे विस्तृत जानकारी लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट