Logo

Nov 15 2026 | २०८३, कार्तिक ३०गते

एनपीएल : लुम्बिनीसँग पराजित हुँदै विराटनगर बाहिरियो, चितवन पनि प्लेअफमा

एनपीएल : लुम्बिनीसँग पराजित हुँदै विराटनगर बाहिरियो, चितवन पनि प्लेअफमा

काठमाडौँ  :  विराटनगर किंग्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । आज भएको खेलमा लुम्बिनी लायन्ससँग पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो । विराटनगरले दिएको १ सय ७६ रनको लक्ष्य लुम्बिनीले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। 

यससँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । चितवन राइनोजले पनि प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट