काठमाडौँ : प्रहरीले नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘अनुसन्धानका क्रममा थप सोधपुछ गर्नुपर्ने देखिएपछि ल्याएका हौं ।’
प्रहरीका अनुसार, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धानको दायरामा रहेको इनम सापकोटासँग जोडिएको छानिबनका क्रममा श्रेष्ठको संलग्नता देखिएको हो । ‘
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij