Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल प्रहरीका १४ प्राविधिक जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १४ प्राविधिक जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस

काठमाडौँ  : नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ।  

 नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ।   सिफारिस सूचीमा पर्ने प्राविधिक प्रहरी जवानहरू:

1_Wa4YLXW5kk.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij