Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कालिकामा स्काउटहरूको पाककला प्रतिस्पर्धा, कोएल पेट्रोल बन्यो विजेता

कालिकामा स्काउटहरूको पाककला प्रतिस्पर्धा, कोएल पेट्रोल बन्यो विजेता

रेडक्रसग्राम स्काउट ट्रुपको आयोजनामा, कालिका नगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा कालिका ओपन स्काउट क्रू (KOSC) को प्राविधिक सहयोगमा अन्तर–पेट्रोल पाककला प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुखको प्रमुख आतिथ्यता रहेको थियो। हावाहुरी र वर्षाका बाबजुद

 

सम्पन्न प्रतियोगितामा Koel Patrol प्रथम, Crow Patrol द्वितीय र Cobra Patrol तृतीय भएका छन्।त्यस्तै, Best Boys Performer मा उज्ज्वल बीके, Best Girls Performer मा रबिना बीके र Surprised Cooking Award मा प्रतीक्षा लामाले पुरस्कार प्राप्त गरेका छन्।प्रतियोगिताले स्काउटहरूमा सहकार्य, अनुशासन, नेतृत्व, सिर्जनशीलता र आत्मनिर्भरताजस्ता जीवनोपयोगी सीप विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij