Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

बाढीले बगाएको राइनो क्रुज अझै पुलमै, उद्धार प्रयास भोलिसम्मका लागि रोकियो

बाढीले बगाएको राइनो क्रुज अझै पुलमै, उद्धार प्रयास भोलिसम्मका लागि रोकियो

काठमाडौँ : बाढीले बगाएर चितवनको नारायणी पुल मुनी अड्किएको राइनो क्रुजलाई आज निकाल्न सकिएन।२ वटा क्रेनको प्रयोग गर्दा मात्र ४ मिटर सारिएको तर आज निकाल्न नसकिएकाले काम स्थगित गरिएको छ।

भोलि विहानैबाट निकाल्ने प्रयास थालिने चितवन प्रशासनले जनाएको छ। हिजो बाढीले उक्त क्रुज बगाएर पुलमा अड्काए पनि ठूलो क्षति हुनबाट जोखिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट