Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

नेपाली :कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ।
महाधिवेशनको नारा 'समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प' रहेको छ।
कांग्रेसले महाधिवेशनको मूल भाव 'परम्पराको सम्मान, परिवर्तनको संकल्प' अघि सारेको छ।
काठमाडौँ  नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। महाधिवेशनको नारामा ‘समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प’ उल्लेख गरिएको छ। लोगोमा कांग्रेसको परम्परा र परिवर्तनको भावलाई समेटिएको छ।

कांग्रेसले महाधिवेशनको मूल भावका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ अघि सारेको छ। कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट