Nov 21 2026 | २०८३, मंसिर ६गते
काठमाडौं : सरकारको विरोधमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन्।देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै उनले मौन धारण गरेर विरोध जनाए।
शून्य समयमा आफूले पाएको समयमा उठेर मौन धारण गरिरहे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij