Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

काठमाडौँ : गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ प्रेस विज्ञ दाहालले रातोपाटीसँग भनिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट