Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

भारतमा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

भारतमा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

कटिहार :  बिहारको कटिहार जिल्लामा भयानक सडक दुर्घटना भएको छ ।यहाँ बस र पिकअप भ्यानको ठक्करबाट ११ जनाको मृत्यु भएको छ, जबकि १८ जना घाइते भएका छन् । 

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक संख्या बढ्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij