Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् । शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् । 

दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले बताए ।

शाहले दाँत परीक्षण गराएका छन् । प्रहरी अस्पतालमा दाँतको उपचार राम्रो हुने भनेर चर्चा हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट