Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाबाट सोविता गौतमले चितवन–३ मा उम्मेदवारी दर्ता

रास्वपाबाट सोविता गौतमले चितवन–३ मा उम्मेदवारी दर्ता

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमले चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेकी छिन्। उनले यसअघि काठमाडौं–२ बाट निर्वाचित भइसकेकी थिइन्, तर यसपटक चितवनबाट चुनावी मैदानमा होमिइन्।

यसअघि सोही क्षेत्रमा नेकपा उम्मेदवार रेनु दाहालले आफ्नो मनोनयन दर्ता गरिसकेकी छिन्। यसरी चितवन–३ मा आगामी फागुन २१ गते दुई महिला नेतृबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij