Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उच्च अदालत पुगे रवि लामिछाने

उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

लामिछानेसँग रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको कानुन व्यवसायी पशुपति भण्डारी  बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij