Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसद भवन परिसरबाट तीन जना पक्राउ

संसद भवन परिसरबाट तीन जना पक्राउ

काठमाडौँ : संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । उनीहरु प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको बताइएको छ । प्रधानमन्त्रीले आइतबार संसदमा सांसदसँग प्रश्नोत्तर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij