Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते

रोल्पामा जिप दुर्घटना हुँदा २ जना घाइते

रोल्पा : रोल्पाको माडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर दुई जना घाइते भएका हुन्।घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij