Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

फर्निचरमा आगलागी, सामान जलेर नष्ट

फर्निचरमा आगलागी, सामान जलेर नष्ट

भक्तपुर : भक्तपुरको फैढोकामा आगलागी भएको छ ।आज बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ९ फैढोका स्थित कृष्णप्रसाद सापकोटाको जनता समिल तथा ढोका उद्योगमा करेन्ट सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका सामाग्री र काठ जली नष्ट भएको छ ।

क्षति यकिन विवरण आउन बाँकी रहेको र आगो जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij