Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्धारा उद्धार

नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्धारा उद्धार

: नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।सोही जिल्लाको सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी थिइन्।

सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको टोलीले उनलाई उद्धार गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij