Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रवि धरौटीमा छुटिरहँदा छविलाललाई थुनामा पठाउने आदेश

रवि धरौटीमा छुटिरहँदा छविलाललाई थुनामा पठाउने आदेश

काठमडौँ : नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम ठगी मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोमवारको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उक्त आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।

सोही मुद्दामा रास्वपाका सभापति रवि लामिछाने भने धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij