Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

काठमाडौँ : ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् ।

बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij