Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाल यौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

बाल यौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

काठमाडौं : बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय तोकेको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो ।

अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो ।

आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा पढ्न आएका बालिका र किशोरीहरूलाई राईले यौन दुर्व्यवहार गरेको अभियोग थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij