Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

काठमाडौँ : काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास लिक भएर आगोलागी हुँदा ११ जना घाइते भएका छन्।आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।अन्यलाई ज्ञानेश्वरको हिमाल अस्पताल र महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij