Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी प्रभाग साँखुमा झुन्डिएको अवस्थामा एक प्रहरी मृत फेला

प्रहरी प्रभाग साँखुमा झुन्डिएको अवस्थामा एक प्रहरी मृत फेला

काठमाडौं : प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

२३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। बर्दियाबाट उनको परिवार फर्किँदैछन्।

प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij