Oct 16 2026 | २०८३, आश्विन ३०गते
जलेश्वर : जनकपुर जलेश्वर सडक खण्डको निर्माणाधीन बिगही पुलमा चार चक्का गाडीलाई साइड दिन खोज्दा ट्याम्पो पल्टिएर तीन जना यात्री घाइते भएका छन्।
विस्तृत विवरण आउन बाँकी !
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij