Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नक्कली नोटसहित एक युवक पक्राउ

नक्कली नोटसहित एक युवक पक्राउ

काठमाडौँ : सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेका छन् । नक्कली भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनी पक्राउ परेका हुन् । बरामद नोट र पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij