Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

डीएसपी बढुवासँगै महाराजगञ्ज र जनसेवा वृत्त रिक्त

डीएसपी बढुवासँगै महाराजगञ्ज र जनसेवा वृत्त रिक्त

काठमाडौं : शुक्रबार बेलुका भएको डीएसपी बढुवामा विभिन्न कार्यालयका इन्चार्ज पनि परेका छन् ।

महाराजगञ्ज वृत्तका रबिन्द्रनाथ पौडेल, जनसेवाका रुकेश तन्डुकार बढुवामा परेका छन्।

त्यस्तै, दोलखाका युवराज खड्का तथा इप्रका दमकका निशान थापा परेका छन् ।

बढुवामा सिनियर ब्याचबाट ७ सात जना छुट्दा जुनियर ब्याचका १० जना परेका छन् ।

सिनियर छुटेपछि केही डीएसपीहरुले सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij