Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् ।

लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन् । दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो ।उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij