Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

महोत्तरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरी : महोत्तरीमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका-५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन्।

जनकपुरधाम उपमहानगरपालिका-७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij