Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

झापाको धरमपुरमा बस दुर्घटना, एक दर्जन यात्रु घाइते

झापाको धरमपुरमा बस दुर्घटना, एक दर्जन यात्रु घाइते

झापा: काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । दुर्घटनाको कारण र विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij