Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जापानमा गयो ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा गयो ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९ः१९ बजे गएको हो ।

जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ।स्थानीय अधिकारीहरूले सतर्क रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij