Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल पनि प्रतिवादी

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल पनि प्रतिवादी

काठमाडौँ : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई पनि प्रतिवादी कायम गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उनलाई फरार प्रतिवादी कायम गरिएको हो ।

नेकपा (एमाले)बाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल खुलमखुला हिँडेपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । फिक्कल–६ स्थायी घर भएका ४३ वर्षीय बराल स्वर्णलक्ष्मीको पूर्व सञ्चालक समिति सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij