Oct 17 2026 | २०८३, कार्तिक १गते
काठमाडौँ : काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ ।
बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।
B AA 8714 नम्बरको हुन्डेआइ कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij